Jan 10, 2023

बुद्ध जीवनी भाग १ देखि ११ सम्म

भिक्षु अमृतानन्दको पुस्तक बुद्ध जीवनी, सविका श्रेष्ठको स्वरमा

सिद्धार्थ गौतमको जन्म - बुद्ध जीवनी भाग १

सिद्धार्थ गौतमको गृहत्याग - बुद्ध जीवनी भाग २ 

सिद्धार्थ गौतमको भिक्षुत्व ग्रहण - बुद्ध जीवनी भाग ३

सिद्धार्थ गौतमको तपस्या र बुद्धत्त्वलाभ - बुद्ध जीवनी भाग ४

 बुद्ध को बुद्धत्त्व प्राप्ति पछि पहिलो धर्म देशना - बुद्ध जीवनी भाग ५

गौतम बुद्ध द्वारा बुद्ध धर्मको विस्तार - बुद्ध जीवनी भाग ६

कपीलवस्तु आगमन (१) - बुद्ध जीवनी भाग ७

कपीलवस्तु आगमन (२) - बुद्ध जीवनी भाग ८

वर्षावास - बुद्ध जीवनी भाग ९

अन्तिम वर्षावास - बुद्ध जीवनी भाग १०

भगवान बुद्धको महापरिनिर्वाण तथा दश चैत्यको स्थापना - बुद्ध जीवनी भाग ११ (समाप्त)

श्रोत: NB TV https://www.youtube.com/@Nepalbuddhisttv
www.nepalbuddhistnews.com


 

हिन्दु र बौद्ध तन्त्रमा तारा को महत्व बारे श्री पुण्य प्रसाद पराजुली भन्नुहुन्छ-


 

नेपालमा बुद्धजयन्ति दुई पटक मनाउनुको कारण बताउनुहुन्छ श्री पुण्य प्रसाद पराजुली-


 

प्रज्ञापारमिता भनेको के हो भन्ने विषयमा श्री पुण्य प्रसाद पराजुली भन्नुहुन्छ-